Skip to content
LAXMI SUNRISE BANK

बझाङ अपडेट : नेपाली कांग्रेसको धमाकेदार सुरुवात, एमाले भन्दा निकै अगाडी !

अर्थ सरोकार

काठमाडौं – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार बझाङमा कांग्रेस उदाउने देखिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार भन्दा निकै पछाडि  छन् । प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको ४ सय ४३ र नेकपा एमालेका भैरव बहादुर सिंहको १ सय १३ मत आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK