
रुपन्देही – बुटवलमा नेपाल तरुण दलका एक युवकमाथी खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहार बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी भएको हो ।
खुकुरी प्रहारका कारणले गर्दा टाउकोमा गहिरो चोट लागेको छ जसले गर्दा युवकको अवस्था चिन्ताजनक रहेको छ । त्यस घटना बारे थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्