
- अर्थ सरोकार सम्बाददाता
दाङ – दाङको निर्वाचन क्षेत्र नं. २ मा ३ हजार मत गणना हुँदा माओवादीका नेता कृष्णबहादुर महरालाई १ हजार ६ सय मत प्राप्त भएको छ । प्रारम्भिक परिणाम अनुसार महराका प्रतिपर्धी नेपाली कांग्रेस नेता उम्मेदवार राजु खनाललाई १ हजार ६३ मत प्राप्त भएको छ।
त्यसैगरी प्रारम्भिक मत परिणाम अनुसार ३ हजार मत गन्दा निर्वाचन क्षेत्र नं. २ मा नेकपा मालेलाई हालसम्म ९१ मत, नयाँ शक्तिलाई २० मत, जनमोर्चालाई १२ मत र राष्ट्रिय जनमुक्ति पार्टीलाई ६ मत मात्रै प्राप्त भएको छ।
निर्वाचन क्षेत्र नं. १ को प्रारम्भिक परिणाम भने अझैं आएको छैन।
निर्वाचन क्षेत्र नं. ३ को मतगणना सवा ११ बजेपछि सुरु भएको छ । साना दलका एजेण्टहरु समयमा नआउँदा ३ को मतगणना ढिलाई भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्