
प्रदेश सभा तर्फको ख मा एमाले र माओवादीको समर्थनमा उम्मेदवार बनेका राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सांसदमा विजयी भएका छन् ।
उनले पाएको यो सबैभन्दा ठुलो राजनीतिक सफलता हो । सुरुमा एमालेबाट उठ्ने भनेपनि पछी टिकट नपाएपछी उनी स्वतन्त्र उठेका थिए । पछी उनी उठेपछि एमालेले पनि उनलाई नै समर्थन गरेको थियो । उनले १४ सय १० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका कर्म गुरुङको एक हजार २०मत आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्