
काठमाडौँ- देव विकास बैंकमा जागिर खुलेको छ । बैंकले कर्जा विभागका लागि सुन जाँच्ने कर्मचारी खोजेको हो । यसका लागि बैंकले एसएलसी पासमात्र भएपनि हुने बताएको छ । यद्यपी यो जागिरका लागि बैंकले २ बर्षको अनुभव चाहिने र ५० बर्ष ननाघेको हुनुपर्ने बताएको छ । अंग्रेजी र नेपाली टाइप गर्न जान्ने र मोटरसाइकलको लाइसेन्स पनि चाहिने बैंकले जनाएको छ । इच्छुकहरुले [email protected] मा आफ्नो बायोडाटा मेल गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्