
काठमाडौँ – देशैभरि बाम गठबन्धनको लहर चलेको बेला देवेन्द्रराज कँडेलले काँग्रेसबाट जित्नेमध्ये सबैभन्दा बढी मतको अन्तरबाट जित सफल भएका छन् । नेता कँडेल नवलपरासी पश्चिम– २ बाट ३४ हजार १३० मत ल्याएर विजयी हासिल गर्नु भएको छ भने उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका माओवादी उम्मेदवार घनश्याम यादवले २३ हजार ८९८ मत पाए ।
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट ६ हजार ९१५ मत अन्तर मात्र निकालेर विजयी भए ।
दोलखामा बाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले ३० हजार १५३ मतको अन्तर निकालेका थिए । गुरुङले ल्याएको मतअन्तर नै यो चुनाबको सर्वाधिक अन्तर हुने देखिएको छ । सबैभन्दा बढी मत एमाले अध्यक्ष केपी शर्माले ओलीले पाएका छन् । झापा–५ बाट उनले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्