
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- अहिले रेशम चौधरीको बहस सतहमा छ । उनी सभाषद् बन्छन् वा खोरमा पुग्छन् भन्ने चर्चा पनि त्यस्तै छ । यसैबीच गुण्डा नाइके‘चरी’लाई इन्काउन्टर गरेर सिध्याउने डिआईजी पुष्कर कार्कीले प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका नव निर्वाचित सांसद रेशम चौधरीलाई समेत नछोड्ने बताएका छन् ।
माउन्टेन टेलिभिजनसंगको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन् । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्