
- अर्थ सरोकार सम्बाददाता
डोल्पा – डोल्पामा नेकपा एमालेले प्रदेश सभाको ‘क’ मा आफ्नो जितको झण्डा गाँडेका छन् । डोल्पामा एमालेका नन्दसिंह बुढा र नेपाली काँग्रेसका बेगमसिंह ठकुरी बीच प्रतिस्पर्दामा बुढाले जित हासिल गरेको हो ।
एमालेले काँग्रेसलाई चार गुणा बढी भोटले पराजित गरेका छन् । बुढाले ४ हजार ८५९ मत प्राप्त गर्दा ठकुरीले भने जम्मा १२१३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतिनिधिसभातर्फ एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढासँग ठूलो मतान्तरले अगाडि छन् । बुढा एमाले-माओवादी केन्द्रका साँझा उम्मेदवार हुन् भने काँग्रेस एक्लै भिडेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्