Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले मतपत्र पट्याउनै जानेनन्, सहयोगीले सिकाएपछी ‘कनीकुती’ भोट हाले प्रचण्डले !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले भोट हालेका छन् । चितवनको शिवनगर मतदान केन्द्रमा गएर उनले मतदान गरेका हुन् । तर उनले पहिलो मत भने पट्याउनै जानेनन् । उनले नाजानेपछी उनका सहयोगीले उनको पहिलो मत पट्याएका थिए । दोश्रो र तेश्रो मत भने उनले आफैंले पट्याएका थिए ।
 देवी ज्ञवालीले पनि चितवनबाट मत हाल्दैछन् ।        
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK