
ललितपुर- ललितपुरमा एमालेले जित्ने लगभग पक्कापक्की जस्तो भएको छ । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार कृषणलाल महर्जन नेपाली कांग्रेसका चन्द्रलाल महर्जन भन्दा निकै बढी मत ल्याएका छन् । उनीहरुको मतान्तर ५००० बढी छ ।
यता विवेकशील साझाका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् । करिब ५४ हजार मत खसेको ललितपुर २मा मतगणना जारी रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्