×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको नयाँ खाता योजना ‘एभरेष्ट स्पेशल सेभिङ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एभरेष्ट बैंकको नयाँ खाता योजना ‘एभरेष्ट स्पेशल सेभिङ’

Artha Sarokar

६ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उक्त खाता संचालनमा ल्याएको हो ।
त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
यो खाता संचालनमा ल्याएसँगै बैंकले यो खाता खोलने आफ्ना ग्राहकलाई विषेश सुविधाहरु दिने जनाएको छ । यो खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् ।
त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट कारोवार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
हाल बैंकले आफ्नो अत्याधुनिक सेवा देशभर फैलिएर रहेका ६४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २६ राजस्व संकलन केन्द्र, ९४ एटिएम मेसिन र ५ हजार एभरेष्ट रेमिटका भुक्तानी एजेण्टहरु मार्फत सेवा दिदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी