
वीरगंज – वीरगन्ज महानगरपालिका–२२ मा रहेको सुपर ग्यास उद्योगमा अागलागी भएको छ । ग्यास उद्योगमा लागेको अागो नियन्त्रणमा आएको छैन । आगलागीमा परि २ जनाको मृत्यु भएको छ ।
आगो नियन्त्रण गर्ने क्रममा दमकल जलेको छ भने अग्नीनियन्त्रक सम्पर्कविहीन भएका छन् । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरु नजिक जान सकेका छैनन् । आगलागीको कारण र उद्योगभित्र कति मानिस थिए भन्ने एकिन विवरण आएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्