Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदीको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ करोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । विहीबार प्रति तोला ५५ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५५ हजार ४ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ४ सय ९५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा  कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK