
रौतहट – रौतहट क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ राउण्ड हवाई फायर गरेको छ भने त्यसका साथै दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले हवाई फायर गरेपछि त्यहाँकाे स्थिति तनावग्रस्त बनेको छ ।
त्यस क्षेत्रको अवस्थालाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्