Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको आइएनजीओमा जागिरको अवसर, तलव आकर्षक, अनलाइनबाटै आवेदन दिन सकिने !

अर्थ सरोकार

काठमाडौँमा रहेको इन्टर्नेशनल फाइनान्स कर्पोरेसन नामक आइएनजीओले कर्मचारी मागेको छ । निकै नै आकर्षक तलव रहेको यो जागिरमा संचारसँग सम्बन्धित काम गर्नुपर्छ । २०१७-१२-२८ सम्ममा आवेदन दिइसक्नु पर्ने यो जागिरबारे अन्य जानकारीका लागि संस्थाको वेवसाइटमा हेर्न सकिन्छ । 
वर्ल्ड बैंकसँग समन्वय गरेर काम गर्ने यो आइएनजीओमा काम गर्नका लागि आवेदन दिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK