
रुकुम- जनार्दन शर्माका समर्थकहरुलाई खुसीको खबर छ । रुकुम पश्चिममा वाम गठबन्धनले अग्रता लिएको छ । पछिल्लो अपडेट अनुसार एक हजार ९३६ मतगणना हुँदा गठबन्धनका जनार्दन शर्माले एक हजार २५८ मतका साथ अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालजीजंग शाहले ४०६ मत ल्याएका छन् ।यस्तै नयाँ शक्ति नेपाल पार्टीका शरुण बाँठाले ५८ मत प्राप्त गरेका छन् । अहिलेसम्म १६७ मत बदर भएको छ ।
मत आउने फ्लो हेर्दा जनार्दन शर्माको जीत पक्कापक्की भइसकेको छ । नयाँ शक्तिका नेताले त उनलाई मतगणना नसक्दै बधाई दिइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्