Skip to content
LAXMI SUNRISE BANK

जनार्दन शर्मा भारी मतान्तरले बिजयी !

अर्थ सरोकार

काठमाडौँ- पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता प्रभाकर भारी मतका साथ विजयी भएका छन् ।
पश्चिम रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरले नेपाली काँग्रेसका गोपाल जीजंग शाहलाई भारी मतले पराजित गरेका छन् ।

पहिलो संविधान सभादेखि नै प्रभाकर भारी मतका साथ विजयी हुँदै अाएका छन् ।  निर्वाचनले केहि बेरमै औपचारिक घोषणा गर्दैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK