
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – झापा-५ बाट प्रतिनिधि सभाका उम्मेदवार केपी शर्मा ओली दोब्बर मतले अगाडि छन् ।
झापा-५ को पछिल्लो परिणामअनुसार ओलीले ४९ हजार ९ सय ३० भोट पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. खगेन्द्र अधिकारी २५ हजार २ सय ५१ मतले उनलाई पछाईरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीले सुरुवातीदेखि नै अग्रता लिइरहेका छन् भने अहिले पनि कायम नै रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्