Skip to content

कैलालीबाट आयो यस्तो मत परिणाम, काँग्रेसलाई चिन्‍ता

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा पराजयको नजिक पुगेकी छिन् ।
कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उनलाई वाम गठबन्धनका नारदमुनि रानाले ३ हजार मतले पछि पारेका छन् । नारदमुनिको २३ हजार ३० र आरजुको १९ हजार ६७६ मत आएको छ । उनी ३ हजार ३ सय ६६ मतले पछि छिन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्