
रुकुम- नेकपा माओवादीले केन्द्रले खाता खोलेको छ । केन्द्रले प्रतिनिधिसभा सदस्यमा रुकुम पूर्वबाट खाता खोलेको हो । कमला रोका विजयी भएकी छिन् । रोकाले १४,४३४ मत ल्याएकी हुन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले भने जम्मा ४,४०६ मत पाए । तेस्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १,४८९ मत ल्याए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्