×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको मासिक बचत खाता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी बैंकको मासिक बचत खाता

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लक्ष्मी बैंकले मासिक बचतमा ब्याज दिने गरि नयाँ मुद्दति खाता सार्वजनिक गरेको छ । यो खातामा ग्राहकले मासिक न्यूनतम ५०० वा यसभन्दा बढि रकम जम्मा गर्न सक्छन् ।
ग्राहकले मासिक कति जम्मा गर्ने भन्ने सुनिश्चित गरिसकेपछि यो रकम हरेक महिना स्वतः लक्षित मुद्दतीखातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । खातामा बैंकले बार्षिक ९ प्रतिशत ब्याज तोकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी