×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाने होइन त सरकारी जागिर ? लोकसेवा आयोगले माग्यो ३९० कर्मचारी ! (बिज्ञापनसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

खाने होइन त सरकारी जागिर ? लोकसेवा आयोगले माग्यो ३९० कर्मचारी ! (बिज्ञापनसहित)

Artha Sarokar

११ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– सरकारी जागिर खानका लागि भनेर लोकसेवा तयारी गरेर बसेकाहरुलाई खुसीको खबर छ । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीका अधिकृत ३९० पदका लागि दरखास्त अह्वान गरेको छ । आयोगले अप्राविधिक अधिकृत तृतीय श्रेणीको खुला र समावेशी शाखा अधिकृतका लागि दरखास्त मागेको हो ।  बाँकी तलको विज्ञापनमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी