
काठमाडौं – गत मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा माओवादीका दुई नेताले पार्टीको हित विपरित काम गरेको भन्दै नेकपा माओवादी केन्द्रले ति नेताहरुमाथि कारबाही गरेका छन् ।
माओवादी केन्द्रले विरगज क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असहयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।
निर्वाचनमा आफ्नै पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै माओवादी पर्साले उनीहरुलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा पर्ने मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्