Skip to content
LAXMI SUNRISE BANK

माओवादी केन्द्रले छान्यो प्रदेशसभा सदस्य, यी हुन् नामहरु

अर्थ सरोकार

काठमाडौं – शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फका ३५ समानुपातिक सांसदहरुको छनोट गरेको छ । त्यस बैठकमा ७ वटै प्रदेशका सांसदहरु छनोट गरेको हो ।

यी हुन् माओवादीको समानुपातिक तर्फका प्रदेश सांसदहरु

प्रदेश नं.१
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश नं.२
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश नं.३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं.४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं.५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं.६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं.७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जौशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK