
बागचौर नगरपालिका वडा न १० मा नगरपालिकाका मेयर लोकमान बुढाथोकीलाई माअोवादी कार्यकर्ताले लखेटेका बारे समाचार लेख्दा मेयरका छोराले पत्रकारलाइ धम्की दिएका छन् । वाम गठबन्धनलाई मत नदिएको भन्दै मतदातालाई आक्रमणको प्रयास गरेको अारोप लगाएका उनीहरूले बुढाथोकीलाई हातपात गर्दै लखेटेको स्थानियबासीले जनाएको कुरा लेख्दा अनलाइन तहल्का डटकमका सम्पादकलाई मेयरका छोराले धम्की दिएका हुन् ।
स्थानीय मतदाता सेतीराम अधिकारीलाई वाम गठबन्धनलाई किन मत हालिनस भन्दै मतदान केन्द्र नजिकै आक्रमणको प्रयास गरेपछि गाउका मतदाताहरु मिलेर लखेटेको स्थानीय रमेश खड्काले बताएको तथ्य उनले समाचारमा उल्लेख गरेका थिए ।
अनलाइन तहल्का डटकमले लेखेको यस्तो समाचार भाइरल भएपछी मेयरका छोराले उनलाई समाचार किन लेखेको भन्दै थर्काएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्