
मोरङ – मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’मा प्रचण्डको छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन् । भने कांग्रेस उम्मेदवार चुमनारायण तबदारले बिजय हासिल गरेका छन् ।
प्रचण्ड ज्वाइँले कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका छन् । तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भए भने आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ ।
मोरङमा प्रचण्डका ज्वाइँलाई पराजित गरेपछि कांग्रेस कार्यकर्ताहरुले बिजयी जुलुस निकालेका छन् । उनीहरुले ‘नेपाली कांग्रेस हाईहाई, चुमनारायण हाईहाई, प्रचण्डका ज्वाइँ बाईबाई’ बन्दै नारा लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्