Skip to content

ललितपुर १ मा नवराज सिलवाल ६३ मतले अगाडी, मार्लान् त बाजी ? (हेर्नुहोस् ताजा मत अपडेट)

Dish Home

अर्थ सरोकार

ललितपुर – ललितपुरको क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवालले ६३ मतले अगाडी छन् । प्रतिनिधिसभामा एमालेका नवराज सिलवाल र कांग्रेसका उदयशमसेर जबराबीच प्रतिस्पर्धा रहेको छ ।
प्रारम्भिक नतिजा अनुसार एमालेका सिलवाल ४७७ मत रहेको छ भने उनलाई ४१४ मत सहित कांग्रेसका उदय शमसेर जबराले पछ्याइरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्