
काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा नयाँ शाखा खोलेको छ । बैंकले विरेन्द्रनगर, कैलालीको टिकापुर, तालचोक, बगर, पोखराको अमरसिंहचोक, दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको टाँडी, सिरहाको लाहान तथा सर्लाहीको हरिवनमा आफ्नो नयाँ शाखा बिस्तार गरेको हो ।
बैंकको नयाँ शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने छन् । देशको अग्रणी स्थानमा रहन सफल भएका बैंकहरु मध्ये एक नबिल बैंकले आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्कामा बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आफ्नो शाखा कार्यालयको सजांल बढाउँदै लगिरहेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
यी १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखा तथा २ एक्स्टेन्शन काउन्टर सहितको सञ्जाल, १०० एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी सेवा प्रदानगर्दै आएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्