Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीपत्नी आरजुको लज्जास्पद हार,नारदमुनि विजयी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली –  प्रतिनिधिसभा सदस्यमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. ५ मा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना विजयी भएका छन् । उनले  ४ हजार ८ सय ८० मत धेरै ल्यएर  बिजय हासिल गर्नु भएको छ ।
प्राप्त जानकारी अनुसार नारदमुनि रानाले २७ हजार २ सय २ मत प्राप्त गर्नु भएको छ भने उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले २२ हजार ३ सय २२ मत ल्याएकी छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK