Skip to content
LAXMI SUNRISE BANK

गोरखा-२ को पाँचौं अपडेट, पल्टियो पासा, नारायणकाजीले बाबुरामलाई उछिने, भट्टराइ तनावमा !

अर्थ सरोकार

गोरखा- गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले बाबुरामलाइ उछिनेका छन् । पाँचौं अपडेट अनुसार बाबुराम भट्टराइ भन्दा नारायणकाजी श्रेष्ठले ३३ मत बढी ल्याएका छन् ।गोरखा १ मा पनि माओवादीका उम्मेदवार अगाडी छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK