Skip to content
LAXMI SUNRISE BANK

गोरखा २ को छैटौं अपडेट, नारायणकाजीको अग्रता कायमै, भट्टराइका कार्यकर्ता भन्छन्, हारिने भो’ (पछिल्लो परिणामसहित)

अर्थ सरोकार

गोरखा- गोरखा २ मा नारायणकाजीले बाबुरामलाइ उछिनीरहेका छन् । पछिल्लो मत परिणाम अनुसार नारायणकाजीले ८६५ मत ल्याएका छन् भने बाबुराम भट्टराइले ८३२ मत ल्याएका छन् । मत गणना भइरहेको छ । 
हामी निरन्तर मतदान स्थलबाहिरबाट अपडेटमा छौं ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK