
काठमाडौँ- नवराज सिलवालले चुनाव जितेका छन् । आफ्ना प्रतिद्वन्दी उदय समशेर राणा लाई हराउंदै उनले चुनाव जितेका हुन् । झन्डै ५००० मतान्तरका साथ उनी बिजयी भएका हुन् ।
यता उनलाई गृहमन्त्री बनाउने बाचा समेत केपी शर्मा ओलीले दिएको तथ्य बाहिर आएको छ । राजनीतिक चपेटामा परेर प्रहरी प्रमुख हुन नपाएको रिस फेर्न भएपनि उनलाई गृहमन्त्री बनाइ छाड्ने बाचा ओलीले दिएको उनी निकटहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्