
काठमाडौँ – बाम गठबन्धनबाट अलगिएका बाबुराम भट्टराइ काँग्रेस गठबन्धनबाट अलग भएका छन् । गोरखा २ बाट उम्मेदवार बनेका भट्टराई दोस्रो चरणको निर्वाचन आउन २ दिन बाकी रहँदा छि आफू लोकतान्त्रिक गठबन्धनबाट अलग भएको आसयको पत्र मतदातामाझ पुर्याएका हुन् ।
‘परम्परागत ‘साम्यवादी र पुँजीवादी धारलाई चुनौति दिन संसदभित्र वाम–लोकतान्त्रिक शक्तिहरुको एक तेस्रो धारको उपस्थिति आजको ऐतिहासिक आवस्यकता हो।’ उनले १४ मंसिरमा लेखेको पत्रमा भनिएको छ । यसले बाबुराम लोकतान्त्रिक गठबन्धन छाडेर तेस्रो धार निर्माणमा लागेका छन् भन्ने संकेत दएको छ ।
हेर्नुहोस् पत्र

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्