×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको भवनमा आगलागी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेको भवनमा आगलागी

Artha Sarokar

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भवनमा  आगलागी भएको छ । प्राप्त जानकारी अनुसार बुधबार राती ९ बजे नेप्सेको भवनमा सामन्य आगलागी भएको हो । प्रहरीका अनुसार अागाे नियन्त्रणमा आइसकेको छ ।यद्यपी आगो के कारणले लाग्यो र आगलागीबाट कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ ।
यता नेप्सेमा आगो लागेपछि नेप्सेका कर्मचारीहरुले घटनाको विवरण लिएका छन् । यद्यपी नेप्सेका महाप्रबन्धक भने अहिले बिराटनगरमा छन् । नेप्सेको महाप्रबन्धक भएदेखि काम कम घुमघाम बढी गरिरहने नेप्सेका जीएम चन्द्र साउदलाई पनि यो घटनाबारे प्रहरीले जानकारी गराएको हो ।
‘हुन त हाम्रा हाकिमलाई नेप्से पुरै डढेपनि मतलव छैन । तर पनि प्रहरीलाई जानकारी गराउनुस् भनेपछि प्रहरीले उहाँलाई जानकारी गरायो ।’ नेप्सेका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी