Skip to content
LAXMI SUNRISE BANK

जाजरकोट अपडेट : शक्ति बस्नेत १९६ मतले अघि, ८४ मत बदर, बदर भएका मत अधिकांस कांग्रेसका

अर्थ सरोकार

जाजरकोट- जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेत अगाडी आएका छन् । बस्नेतले ७१० मत पाउँदा कांग्रेसका राजिबविक्रम शाहले ५१४ मत पाएका छन्। प्रदेशसभामा भने कांग्रेसले अग्रता लिएको छ। ७५१ मत गन्दा प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार दीपकजंग शाहले ३५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका करवीर शाहीले २८७ मत पाएका छन्। नेकपा मालेले २६ र नयाँ शक्तिका उम्मेदवारले २ मत ल्याउँदा ८२ मत बदर भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK