
काठमाण्डौ – पेट्रोलको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले १२ दिनको अवधिमै दोश्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । मंगलबार रातिबाट बढेको भाउ लागु हुनेछ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक/एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।
यसअघि मंसिर २२ गतेमात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो । मूल्यवृद्धिपछी अब पेट्रोलको प्रतिलिटर रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्