
काठमाडौँ – प्रदेशका सदस्यको निर्वाचन परिणाम आएको एकमहिना भित्र मुख्यमन्त्री नियुक्ति गरिसक्नु पर्ने कानुनी व्यबस्था रहेकाले सरकारले प्रदेश प्रमुख तोक्ने तयारी थालेको छ ।
स्वतन्त्र छवि भएका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउनु पर्ने भएकाले प्रधानमन्त्री देउवाले कांग्रेस निकटहरुलाई प्रदेश प्रमुख बनाउने तयारी थालेका हुन् । उनले समाजसेवी अनुराधा कोइरालादेखि पूर्व सेनापति रुक्माङगद कटुवालसम्मलाई प्रदेश प्रमुख तोक्ने अन्तिम तयारी गरेको स्रोतले बतायो ।
प्राप्त जानकारी अनुसार अनुराधा कोइराला, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, शिक्षाविद केदारभक्त माथेमा, पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, पूर्व न्यायाधीश राम नगिना सिंह लगायतलाई प्रदेश प्रमुख बनाउने प्रधानमन्त्री देउवाको तयारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्