
- अर्थ सरोकार सम्बाददाता
रसुवा – रसुवाको प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भएका छन् । प्रभातले ६ हजार ९ सय ७६ मतका साथ विजयी भएको निर्वाचन कार्यालय रसुवाले जानकारी दिएको छ ।
एमालेका कर्न्याल लामालाई पराजित भएको छ । उनले मात्र ५ हजार एक सय ५२ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्