
काठमाडौँ – प्रभु बैंक लिमिटेडले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजुमा नयाँ शाखा स्थापना गररुी संचालनमा ल्याएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले मंगलबार आयोजित एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरे ।
प्रभु बैंक लि. र साविक ग्राण्ड बैंक नेपाल लि. विचको मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये खिचापोखरीस्थित प्रभु बैंक लि. को शाखा कार्यालयलाई मनमैजुमा स्थानान्तरण गरिएको हो ।
मर्जरका क्रममा शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्