×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सभामै बम पड्किएपछी भाषण गर्दागर्दै प्रचण्ड कुलेलाम ठोके, भने, ‘विप्लवले गरि खानै नदिने भए… के गर्ने होला ?’

PRIME CA

सभामै बम पड्किएपछी भाषण गर्दागर्दै प्रचण्ड कुलेलाम ठोके, भने, ‘विप्लवले गरि खानै नदिने भए… के गर्ने होला ?’

१६ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको बम विस्फोट भएपछी प्रचण्ड भाषण गर्दा गर्दै कुलेलाम ठोकेका छन् ।  एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजना गरेको आमसभालाई सम्बोधन गरिरहेका बेला बिस्फोट भएपछि प्रचण्ड भाषण गर्दा गर्दै भाषण छोडेर फटाफट गाडीमा बसेका थिए ।
‘यी विप्लवले पनि गरी खानै दिने भएनन्, के गर्ने होला ?’ भन्दै उनी सभाबाट बाहिरिएका थिए । त्यसलगत्तै सभा समेत समापन गरिएकाे थियो । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको थियाे । यद्यपी कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: