काठमाडौं – निर्वाचन सकिए पछि राजनीतिकमा विभिन्न किसिमको परिस्थिति आएको बारे र नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी ओलीवीच शुक्रबार राजधानीमा भेटवार्ता भएको छ ।
जारी भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा पनि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
छलफल जारी रहेका कारण थप बिबरण आउन बाकि छ ।