
सिरहा – सिरहा १ मा प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप गिरी विजयी भएका छन् ।
गिरीले २३ हजार ९ सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार गंगा प्रसाद यादवले २१ हजार ३ सय ७१ मत प्राप्त गरे। गिरी यसअघि दुबै संविधान सभामा उनी समानुपातिक कोटाबाट सांसद बनेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्