
काठमाडौँ- सरकारले अवदेखि पृथ्वी जयन्तीका दिन पनि विदा दिने भएको छ । सरकारले अघिल्लो बर्ष पृथ्वी जयन्तीका दिन विदा नदिने निर्णय गरेको थियो । तर शेरबहादुर देउवाले ठाडो आदेश दिंदै पृथ्वी जयन्तीका दिन विदा दिन मन्त्रीपरिषदबाटै निर्णय गराएका थिए ।
यसैबीच राष्ट्र प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सरकारको यो कदमको स्वागत गर्दै विज्ञप्ति निकालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्