
युवाहरुको आकर्षण हुँदाहुँदै पनि रविन्द्र मिश्रले चुनाव हार्ने भएका हुन् । उक्त क्षेत्रका अधिकांस मतदाता पूराना कांग्रेस भएको, विवेकशील साझाका धेरैजसो भोट एमाले वा कांग्रेसमै गएको र विवेकशीललाइ भोट हाल्छु भन्ने धेरैलाई आफ्ना बाबुआमाले अन्तिम समयमा कांग्रेसलाइ नै भोट हाल्न अनुरोध गरेपछि धेरैले कांग्रेसलाइ नै भोट हालेको तथ्यका कारण पनि पनि रविन्द्र मिश्रले हार्ने निश्चित भएको हो ।
यद्यपी विवेकशील साझाको समानुपातिकतर्फभने राम्रै भोट आउने आशा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्