Skip to content

झापा-१ बाट माओवादी केन्द्रका राम कार्की विजयी

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
झापा – झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् । 
उनले ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी काँग्रेसका  उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् । राम कार्कीले २ हजार ८ सय ६३ मत बदी ल्याएर यो चुनाब जितेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्