
प्रतिनिधिसभाको चुनावमा नुवाकाेट १मा रामशरण महतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार रामशरण महतको ७११ मत छ भने उनका प्रतिद्वन्दी हितबहादुर तामाङको ५२४ मत छ । अरु मत गन्ने काम भइरहेको छ। अहिले भने महतकै गाउँको मत गनिएको बताइएको छ । यो क्षेत्रमा पनि कसले जित्ला भन्ने उत्शुकता सबैमा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्