
काठमाडौँ – राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला विकाश समितिबाट विभिन्न पोस्टको लागि ९ जना कर्मचारी माग गरेको छ । समितले बैज्ञानिक सहायक देखि पुस्तकालय सहायक सम्मको लागि जागिर खुला गरेको छ । यसमा आबेदन दिने क्रममा १८ वर्ष भन्दा माथिकोले र ४५ वर्ष मुनिकाले मात्र आबेदन दिन पाइन्छ । यस प्रयोकशालामा काम गर्न इच्छुक महानुभावले पौष २३ गते सम्म आवेदन दिन सक्नु हुने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्