
काठमाडौं – एक जना मतदाताले विवेकशील साझा पार्टीका नेता तथा काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र मिश्रलाई तलब खाएर अरुलाई पेचिलो प्रश्न सोधेजस्तो राजनीति सजिलो नभएको बताएका छन् ।
बसन्तकुमार श्रेष्ठ सामाजिक सञ्जालमा लेखेका छन, ‘अर्काले दिएको तलब खाएर पेचिलो प्रश्न गरेजस्तो कहाँ सजिलो छ राजनिति…?, त्यसो हुनथ्यो भने सरकारी अड्डा सबै खाली हुन्थे नी ।’
विवेकशील साझा पार्टी नभएर व्यक्तिगत संस्था भएको भन्दै श्रेष्ठले चुनावपछि मिश्र अलपत्रकार हुने समेत दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्