
माेरङ – भारतबाट अबैध रुपमा भन्सारछली नेपाल तर्फ ल्याउदै गरेकाे १० बाेर सुर्ति प्रहरीले बरामद गरेको छ । गए राति रंगेलि नगरपालिका ३ स्थित अामताेला बाट नेपाल भित्र्याउन लागेकाे १० बाेरा (३५०)केजि, सुर्ति र ३ टिन खाने तेल बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेलीले जानकारी दिए ।
उक्त सुर्ति र तेल गरि करिब ७० हजार बराबरको सामान बुधबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्