
- अर्थ सरोकार सम्बाददाता
बर्दिया – बर्दिया क्षेत्र नम्बर १ को जारी मतगणनाको पछिल्लो अनौपचारिक विवरण अनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मतान्तर केही घटाएका छन् । यो भन्दा पहिलेको विवरणको तुलनामा मतान्तर घटेपनि नेपाली काँग्रेस नेता तथा सिँचाइ मन्त्री सञ्जय गौतमले अाग्रता भने लिइरहेका छन् ।
प्राप्त जानकारी अनुसार बमदेवले अहिले सम्म ३२ हजार ९९० मत पाएका छन् भने सञ्जय गौतमले ३५ हजार ७ सय ८० मत पाएका छन् ।
यो क्षेत्रमा खसेको एक लाख ३९ हजार ३६२ मतमध्ये धेरै गणना गर्न बाँकी रहेको र पछिल्लो पटक मतान्तर घटाएकाले एमालेको अाशा पलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्